नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपिसी) ले निरन्तर व्यावसायिक विकास (सीपीडी) कार्यक्रम अनिवार्य गर्ने तायरी गरेको छ ।
स्वास्थ्यकर्मीहरूको ज्ञान र सीपलाई निरन्तर अद्यावधिक राख्न सीपीडी कार्यक्रम अनिवार्य गर्ने गरी तयारी अगाडि बढाइएको छ ।
परिषदमा नाम दर्ता भएका स्वास्थ्यकर्मीहरुले निश्चित समयभित्र नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) नवीकरण गर्ने र त्यसका लागि सीपीडी अनिवार्य गर्ने तयारी परिषद्को छ ।
प्रकाशित मिति:
आइतबार, साउन २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बालरोग उपचार सेवा विस्तार
आइतबार, वैशाख २७, २०८३
मेटलाइफ नेपाल र वात्सल्य आईभीएफबीच फर्टिलिटी केर सेवामा पहुँच विस्तारका लागि सहकार्य
शनिबार, फागुन १६, २०८२
नेपाल मेडिसिटी हस्पिटलले सार्वजनिक गर्यो नयाँ मास्कट ‘मेडी प्रसाद’
बिहीबार, पुस २४, २०८२
नेपाली क्यान्सर विज्ञ डा. विशाल ज्ञवाली विश्वमै ‘ग्लोबल अङ्कोलोजी’मा नम्बर एक
सोमबार, पुस १४, २०८२
मानसिक स्वास्थ्यमा काम गर्नेहरूले गठन गरे ‘सोमपिन’ संस्था, यस्ता छन् उद्देश्य
सोमबार, असोज ६, २०८२
नेपालमा पहिलो स्टेम सेल अनुसन्धान केन्द्र स्थापना
सोमबार, भदौ १६, २०८२
आईपीओ जारी गर्दै नर्भिक हस्पिटल
शुक्रबार, भदौ १३, २०८२
असोजसम्ममा स्वास्थ्य बिमा नवीकरण गर्दा कुनै शुल्क नलाग्ने
बिहीबार, भदौ १२, २०८२






