हाम्रो बारे
गुड नेपाल सकारात्मक समाचार प्लेटफर्म हो । नकारात्मकताको भीडमा, गुड नेपालले सधैं आशा, सम्भावना, उन्नति, प्रगति र प्रेरणाका सामग्रीहरू प्रस्तुत गर्दै सकारात्मक दृष्टिकोण दिन्छ ।
गुड नेपालको नारा नै हो — आशा र उन्नतिका कुरा...
हामी विश्वास गर्छौं — सकारात्मक सोचले मात्र सकारात्मक परिवर्तन सम्भव बनाउँछ ।
आउनुहोस्, सकारात्मकताको यात्रा सँगै गरौं ।
प्रतिक्रिया दिनुहोस्