मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । शुक्रबार उनले पदभार ग्रहण गरेका हुन् ।
मानन्धरले विभिन्न वाणिज्य बैंकहरुको उच्च कार्यकारी भूमिका रही कार्य गरेको अनुभव र पछिल्लो समय डिस मिडिया नेटवर्क लि.मा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरिरहेका थिए ।
उनको नेतृत्वले संस्थागत तथा रणनीतिक विकास, सुशासन तथा दिगो बैंकिङ अभ्यासलाई थप प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।
प्रकाशित मिति:
शनिबार, जेठ २, २०८३
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
बुधबार, असोज १४, २०८३
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
बुधबार, असोज १४, २०८३
एसकेटी नेपाल बन्याे अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको मुख्य प्रायोजक
बुधबार, असोज १४, २०८३
डिजिटल नेपाल कन्क्लेभ २०२६ सम्पन्न, डिजिटल लचिलोपनदेखि एआई र डिजिटल अर्थतन्त्रसम्म छलफल
शुक्रबार, असोज ९, २०८३
इन्द्रजात्रा २०८३ मा गल्ली म्याप्सको लाइभ लोकेसन र रिराउटिङसहित नयाँ फिचर
बिहीबार, असोज ८, २०८३
विद्यार्थीको करियर विकासलाई बलियो बनाउन प्राइम कलेज र इन्टर्नसाथीबीच सहकार्य
बुधबार, असोज ७, २०८३
सेन्ट जेभियर्स कलेजमा ‘नेपाल अध्ययन संवाद २.०’ सम्पन्न
शनिबार, असोज ३, २०८३
रेमिट्यान्सलाई दैनिक डिजिटल भुक्तानीसँग जोड्दै इसेवा
शनिबार, असोज ३, २०८३
