नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर घोषणा गरेको छ ।
पौडेलको कप्तानीमा हालै लुम्बिनी लायन्सले एनपीएल सिजन–२ को उपाधि जितेको थियो । यो उपलब्धिको सम्मान गर्दै एसपीजी अटो मोबाइल्सले पौडेललाई जे फाइभ ईभी गाडी प्रदान गरेको छ । साथै गाडीमा लाग्ने कर पनि कम्पनीले नै तिरिदिने भएको छ ।
कम्पनीले यसअघिका ब्रान्ड एम्बासडर दीपेन्द्र सिंह ऐरीलाई सम्मान पनि गरेको छ ।
प्रकाशित मिति:
शनिबार, पुस १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’
शनिबार, असोज २४, २०८३
आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीले निःशुल्क क्लाउड अकाउन्टिङ प्रयोग गर्न पाउने
शुक्रबार, असोज २३, २०८३
प्रा.डा. सुदन झा लगातार दोस्रो वर्ष विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा
बिहीबार, असोज २२, २०८३
कांग्रेसको १५औँ महाधिवेशनमा अर्थशास्त्री डा. सुदन वलीको केन्द्रीय सदस्यमा उम्मेदवारी
मंगलबार, असोज २०, २०८३
ललितपुरमा ICICSET 2026 सुरु, ८ देशका अनुसन्धानकर्ता सहभागी
शनिबार, असोज १७, २०८३
अर्थशास्त्री डा. सुदनकुमार वलीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
शनिबार, असोज १७, २०८३
एनआईसी एशिया बैंकबाट एप्पल पे र गुगल पे मार्फत भुक्तानी लिन सकिने
शुक्रबार, असोज १६, २०८३
दूरसञ्चार सेवाको गुणस्तर बुझ्दै सञ्चारमन्त्री तिमिल्सिना, प्राधिकरणसँग मागे विवरण
बिहीबार, असोज १५, २०८३

