नेपाली बाल प्रतिभा रियालिटी शोको इतिहासमा पहिलो पटक विजेताले ब्रान्ड न्यू कार पुरस्कार स्वरूप पाउने भएका छन्। ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ का विजेताले पुरस्कारस्वरूप BAW Brumby नामक विद्युतीय कार प्राप्त गर्ने भएका हुन्।
एलआरआर मोटर्स र फर्मुला प्लसको सहकार्यमा उक्त पुरस्कार प्रदान गरिने भएको हो। सहकार्यको सम्झौता पत्रमा एलआरआर मोटर्सका निर्देशक जीवन कुमार शाही र फर्मुला प्लसका प्रबन्ध निर्देशक मनोज बोगटीले हस्ताक्षर गरेका छन्।
नेपालको रियालिटी शो इतिहासमै पहिलो पटक कुनै बालप्रतिभाले आफ्ना आमाबुबालाई नयाँ कार उपहार दिने मौका पाउने भएको आयोजकले जनाएको छ।
प्रकाशित मिति:
बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप अटो
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
सोमबार, जेठ १८, २०८३
५० लाखसम्मका गाडीमा मुल्य घट्ने अर्थमन्त्री स्वणिम वाग्लेको दाबी
सोमबार, जेठ १८, २०८३
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
बिहीबार, वैशाख ३, २०८३
एलआरआर मोटर्सद्वारा ‘न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स’ योजना सार्वजनिक
मंगलबार, चैत ३, २०८२
इन्जिनको आयु बढाउने 'नानो इनरजाईजर'
मंगलबार, चैत ३, २०८२
विद्युतीय कमर्सियल सवारीका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य
मंगलबार, चैत ३, २०८२
हुन्डाई नेपालद्वारा क्रेटा ईभी ग्राहकहरूका लागि ड्राइभिङ रेञ्ज बढाउन बीएमएस अपडेटको घोषणा
मंगलबार, माघ २०, २०८२
स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी
मंगलबार, माघ २०, २०८२






