कोरिया इन्स्टिच्युट अफ नानो टेक्नोलोजीद्वारा उत्पादित नानो इनरजाईजर नेपालमा हाल अटो नेपाल बिजनेस ट्रेडलिंकले बिगत १० वर्षदेखी नेपालका विभिन्न शहरहरुमा बिक्री वितरण गरिरहेको छ ।
विश्वको नम्बर १ नानो टेक्नोलोजी प्रयोग भएको, नानो इनरजाइजर प्लेटिनम कोटेड सेरामिक नानो पाउडरबाट बनेको हो ।
नानो इनरजाईजरले दीर्घकालीन सुरक्षात्मक र प्रभावकारी इन्जिन पुनस्र्थापना गर्दछ । यसको प्रयोगले ५ देखि २०% इन्धन खपत बचत र ३ देखि ९ गुणा कम कार्बन उत्सर्जनमा थप लाभहरू प्रदान गर्ने कम्पनीका डाईरेक्टर रोशनकुमार श्रेष्ठले बताए ।
यो स्टिल भन्दा २० गुणा बलियो छ र उच्च ताप प्रतिरोध छ, त्यसैले यसको प्रयोगपछि ३०,००० किलोमिटर वा २ वर्षसम्मको लागि आयु प्रभावकारी हुन्छ ।
नानो इनरजाइजर ३० एमएलको प्याकहरूमा आउँछ, जुन सिधैं इन्जिन, गियर बक्स र स्टेरिङ बक्सहरुमा मात्र हालिन्छ, जसको प्रविधीले अझै सुधार र थप टिकाऊ गर्न मद्दत गर्दछ ।
इन्जिन भित्रको पिस्टन र सिलिन्डरको भित्ताहरू बीचको निरन्तर घर्षण गतिको कारण, इन्जिन ब्लकले कमजोरी हुन्छ । यसले इन्जिन ब्लकलाई चरम अवस्थामा सुरक्षित गर्न र पुनस्र्थापना गर्न मद्धत गर्छ ।
अस्ट्रेलियाले दियो प्राधिकरणलाई विशेष ड्रोन
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्डको फाइनलिस्टमा नेपाली युवा कुशल पौडेल
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
