टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु भएको छ। क्याम्प आजदेखि जेठ ३ गतेसम्म देशभर सञ्चालन हुने छ ।
ग्राहकहरूलाई आधुनिक, सुरक्षित र वातावरणमैत्री विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले यो विशेष एक्सचेन्ज कार्यक्रम ल्याइएको कम्पनीको भनाइ छ ।
तीन दिनसम्म चल्ने यस मेगा एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर टाटा मोटर्सका नयाँ गाडीहरू खरिद गर्दा विभिन्न आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार यस क्याम्प अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुटका साथै आफ्नो पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्यांकन प्राप्त गर्नेछन्। सवारी साधनको मूल्यांकन सिप्रदी एस्योर्ड प्रा.लि. मार्फत गरिनेछ, जसले गर्दा ग्राहकले पारदर्शी र उचित मूल्य पाउने सुनिश्चित गरिएको छ।
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
एसकेटी नेपाल बन्याे अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको मुख्य प्रायोजक
डिजिटल नेपाल कन्क्लेभ २०२६ सम्पन्न, डिजिटल लचिलोपनदेखि एआई र डिजिटल अर्थतन्त्रसम्म छलफल
इन्द्रजात्रा २०८३ मा गल्ली म्याप्सको लाइभ लोकेसन र रिराउटिङसहित नयाँ फिचर
विद्यार्थीको करियर विकासलाई बलियो बनाउन प्राइम कलेज र इन्टर्नसाथीबीच सहकार्य
सेन्ट जेभियर्स कलेजमा ‘नेपाल अध्ययन संवाद २.०’ सम्पन्न
