नेपालका लागि ह्युन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ।
विजेता कुवेरा कन्स्ट्रक्सन प्रालिलाई ल्याक्सपेरियन्सको दोस्रो दिन नयाँ ह्युन्डाई भेन्यू १.२ प्रदान गरिएको हो ।
दशैं–तिहारको अवसर पारेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको योजना अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड मार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता सुविधा पाएका थिए।
ह्युन्डाई नेपालले विजेता कुवेरा कन्स्ट्रक्सनलाई हार्दिक बधाई दिंदै, योजनामा सहभागी सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ।
प्रकाशित मिति:
आइतबार, भदौ ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप बजार
एलआरआर मोटर्सद्वारा ‘न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स’ योजना सार्वजनिक
मंगलबार, चैत ३, २०८२
इन्जिनको आयु बढाउने 'नानो इनरजाईजर'
मंगलबार, चैत ३, २०८२
विद्युतीय कमर्सियल सवारीका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य
मंगलबार, चैत ३, २०८२
हुन्डाई नेपालद्वारा क्रेटा ईभी ग्राहकहरूका लागि ड्राइभिङ रेञ्ज बढाउन बीएमएस अपडेटको घोषणा
मंगलबार, माघ २०, २०८२
स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी
मंगलबार, माघ २०, २०८२
हुन्डाई मोटर कम्पनीले आफ्नो ५७ औँ वार्षिकोत्सव मनायो
बुधबार, पुस १६, २०८२
दिपल एस ०७ आईसिएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शुन्य खर्च
बुधबार, मंसिर १०, २०८२
गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल हस्तान्तरण
सोमबार, असोज १३, २०८२





-1773720653.jpg)
