नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले आगामी कात्तिक २१ र २२ गते प्रदर्शनी आयोजना गर्ने भएको छ । ‘नास आईटी एक्सपो’ नाम दिइएको प्रदर्शनी सानेपास्थित हेरिटेज गार्डनमा हुने भएको हो ।
दुई दिनसम्म चल्ने यो प्रदर्शनी बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । यसको उद्देश्य नेपालमा बनेका सफ्टवेयर तथा प्रविधि स्टार्टअप र इन्नोभेसनहरूलाई प्लेटफर्म प्रदान गर्नु रहेको छ ।
कार्यक्रममा सहभागी कम्पनीहरूले आफ्ना सफ्टवेयर तथा प्रविधि समाधानहरू अवलोकनकर्ता समक्ष प्रस्तुत गर्ने र घरेलु समाधानप्रति विश्वास जगाउने अवसर पाउनेछन् ।
एक्सपोमा अवलोकनकर्ताको रूपमा उद्यमी, लगानीकर्ता, नीति निर्माता, कर्पोरेट लिडर, सरकारी निकाय, विकास साझेदार लगायत सहभागी हुनेछन् ।
प्रकाशित मिति:
बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
आइतबार, असार १४, २०८३
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
आइतबार, असार १४, २०८३
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
आइतबार, असार १४, २०८३
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
आइतबार, असार १४, २०८३
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल
आइतबार, असार १४, २०८३
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
मंगलबार, जेठ १९, २०८३



-1782642321.png)