नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक नासा सेक्युरिटिज बनेको छ । जर्सीको मुख्य प्रायोजनका लागि आइतबार नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच सम्झाैता भएको हो ।
सम्झौता भएसँगै राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी समेत सार्वजनिक गरिएको छ, जसमा नासा सेक्युरिटीजको लोगो राखिएको छ ।
क्यानले जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकेको थियो। टेन्डरमा विभिन्न कम्पनीहरूले आवेदन भरेका थिए ।
आवेदन दिएका कम्पनी मध्येबाट ३ वर्षसम्म प्रत्येक वर्ष २ करोड ३६ लाख रूपैयाँ दिने गरी नासाले क्यानसँग सम्झौता गरेको हो ।
प्रकाशित मिति:
आइतबार, साउन २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप खेल
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
शनिबार, भदौ २७, २०८३
एनपीएल तेस्रो संस्करण: कसले पायो ओटीटी, टिभी प्रसारण र टिकट बिक्री गर्ने अधिकार?
सोमबार, भदौ २२, २०८३
अन्नपूर्णलाई दोश्रो सफलता
सोमबार, भदौ २२, २०८३
सगरमाथा स्म्यासर्सको विजयी सुरुआत
शनिबार, भदौ २०, २०८३
शुक्रबारदेखि नेपाल भलिबल लिग हुँदै, विजेताले २० लाख नगद पुरस्कार पाउने
बुधबार, भदौ १७, २०८३
सेक्युरिटीपालले क्रिकेटर शेर मल्ललाई आधिकारिक ब्याट प्रायोजन गर्ने
बिहीबार, पुस २४, २०८२
रोहित पौडेल बने ओमोडा र जेको गाडीको ब्रान्ड एम्बासडर
शनिबार, पुस १२, २०८२
