तेस्रो अन्तर्राष्ट्रिय ताप्लेजुङ गोल्डकप यही साउन २४ गतेदेखि सुरु हुने भएको छ । पाथीभरामा आज आयोजिक कार्यक्रममा आयोजकले खेल तालिका सार्वजनिक गरेको हो ।
खेलकुदको माध्यमबाट पाथीभरा मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए । उद्घाटन खेल तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श फुटबल क्लब इटहरीबीच हुने छ ।
साउन २५ गते सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच खेल हुनेछ । अध्यक्ष मादेनका अनुसार साउन ३१ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८२ र उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रकाशित मिति:
बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप खेल
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
मंगलबार, कात्तिक १०, २०८३
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
आइतबार, कात्तिक ८, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
शनिबार, भदौ २७, २०८३
एनपीएल तेस्रो संस्करण: कसले पायो ओटीटी, टिभी प्रसारण र टिकट बिक्री गर्ने अधिकार?
सोमबार, भदौ २२, २०८३
अन्नपूर्णलाई दोश्रो सफलता
सोमबार, भदौ २२, २०८३
सगरमाथा स्म्यासर्सको विजयी सुरुआत
शनिबार, भदौ २०, २०८३
शुक्रबारदेखि नेपाल भलिबल लिग हुँदै, विजेताले २० लाख नगद पुरस्कार पाउने
बुधबार, भदौ १७, २०८३
सेक्युरिटीपालले क्रिकेटर शेर मल्ललाई आधिकारिक ब्याट प्रायोजन गर्ने
बिहीबार, पुस २४, २०८२
