प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फर स्कुल’ अभियानको आज शुभारम्भ गरेका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा उनले ‘फिफा’को सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क रुपमा फुटबल वितरण गरिने अभियानको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समग्र खेल क्षेत्रको विकासलाई प्राथमिकता दिएको बताउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रङ्गशाला निर्माणको घोषणा गरेका थिए ।
प्रकाशित मिति:
बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप खेल
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा
शनिबार, भदौ २७, २०८३
एनपीएल तेस्रो संस्करण: कसले पायो ओटीटी, टिभी प्रसारण र टिकट बिक्री गर्ने अधिकार?
सोमबार, भदौ २२, २०८३
अन्नपूर्णलाई दोश्रो सफलता
सोमबार, भदौ २२, २०८३
सगरमाथा स्म्यासर्सको विजयी सुरुआत
शनिबार, भदौ २०, २०८३
शुक्रबारदेखि नेपाल भलिबल लिग हुँदै, विजेताले २० लाख नगद पुरस्कार पाउने
बुधबार, भदौ १७, २०८३
सेक्युरिटीपालले क्रिकेटर शेर मल्ललाई आधिकारिक ब्याट प्रायोजन गर्ने
बिहीबार, पुस २४, २०८२
रोहित पौडेल बने ओमोडा र जेको गाडीको ब्रान्ड एम्बासडर
शनिबार, पुस १२, २०८२
