बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना ल्याएको हो। यस योजनाअनुसार १००सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजारसम्म छुट पाउन सकिनेछ।
यस योजनाबारे आफ्नो धारणा व्यक्त गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो- ‘नयाँ जिम्मेवारीसँगै नयाँ जीवन सुरुवात गर्नेहरूका लागि यो अफर ल्याएका छौं, नयाँ सोच, नयाँ संकल्पले नयाँ जीवनलाई सहज बनाउने विश्वाससमेत लिएको छु।’ नवविवाहित जोडीलाई लक्षित गरिएको भए पनि यो योजनाबाट सबैले लाभ लिन सक्ने निर्देशक गोल्छाले बताउनुभयो।
यो योजना माघ १५ बिहीबारदेखि नै लागू भएको कम्पनीले जनाएको छ।
प्रकाशित मिति:
मंगलबार, माघ २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
शुक्रबार, कात्तिक १३, २०८३
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
मंगलबार, कात्तिक १०, २०८३
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
आइतबार, कात्तिक ८, २०८३
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
शुक्रबार, कात्तिक ६, २०८३
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
सोमबार, कात्तिक २, २०८३
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
सोमबार, कात्तिक २, २०८३
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
सोमबार, कात्तिक २, २०८३
ग्राहकको माग बढेपछि एनटी फाइबरका लागि अनलाइन पोर्टल सञ्चालनमा
आइतबार, कात्तिक १, २०८३
