एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् ।
बुधबार बसेको बैंक सञ्चालक समितिको ७४४औं बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएको बैंकको भनाइ छ । उनको नेतृत्वमा बैंकले थप उचाइ प्राप्त गर्ने बैंकको विश्वास छ ।
प्रकाशित मिति:
शनिबार, पुस १२, २०८२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
गुड स्टोरी
थप गुड न्युज
ग्लोबल स्मार्ट प्लस: लाइभ मार्केटदेखि व्यक्तिगत सेयर लगानी ट्रयाक गर्न सक्ने सुविधा
बिहीबार, माघ १५, २०८२
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एपबाटै अब आईपीओ भर्न सकिने
बिहीबार, माघ १५, २०८२
माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना हुँदै, लेखा र व्यवसायको भविष्यमा छलफल हुने
बिहीबार, माघ १५, २०८२
नेपाल विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ साइन्स बैंगलोरबीच शैक्षिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर
बिहीबार, माघ १५, २०८२
नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म इसेवा
आइतबार, माघ ११, २०८२
लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रम सीपको शुरुवात
शनिबार, माघ १०, २०८२
सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ
शनिबार, माघ १०, २०८२
कृषि विकास बैंकको पहिलो प्राथमिकतामा कृषि कर्जा, आधा हिस्सा कृषि क्षेत्रमै लगानी
शनिबार, माघ १०, २०८२

-1769682233.jpg)
