गरिमा विकास बैंक लिमिटेड डिजिटल बैंकिङ कारोबारमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मानित भएको छ । मंगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकलाई 'Excellence in Digital Transactions FY 2081/82' र 'Excellence in Nepalpay QR Transaction FY 2081/82' अवार्ड प्रदान गरिएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा विकास बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल तथा क्यूआर कारोबार गरेबापत गरिमाले यी अवार्ड प्राप्त गरेको हो ।
काठमाडौँमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले अवार्ड ग्रहण गरेका थिए ।
हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा र ५१ एटिएममार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित मिति:
शनिबार, पुस १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
आइतबार, असार १४, २०८३
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
आइतबार, असार १४, २०८३
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
आइतबार, असार १४, २०८३
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
आइतबार, असार १४, २०८३
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल
आइतबार, असार १४, २०८३
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
मंगलबार, जेठ १९, २०८३



-1782642321.png)