सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट बिक्री खुला भएको छ ।
मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा हुने दोस्रो संस्करणको एनपिएलका लागि क्यानले बिहीबार टिकट दर सार्वजनिक गर्दै बिक्री पनि खुला गरेको हो ।
पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनको खेलहरुको लागि टिकट विक्री खुल्ला गरिएको छ । टिकट डिजिटल वालेट खल्तीबाट काट्न सकिने छ ।
उदघाटन र शनिबारको टिकट मूल्य साधारणतर्फ ५ सय रूपैयाँ रहेको छ । यस्तै उदघाटन र शनिबारको प्रिमियम टिकट मूल्य १५ सय रूपैयाँ तोकिएको छ।
यसैगरी अन्य दिनको समूह चरणको खेलको टिकट मूल्य साधारणतर्फ ५ सय रूपैयाँ र प्रिमियमतर्फ १ हजार रूपैयाँ छ । यस्तै प्लेअफ र फाइनलको साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रूपैयाँ टिकट रहेको छ ।

प्रकाशित मिति:
बिहीबार, कात्तिक २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
आइतबार, असार १४, २०८३
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
आइतबार, असार १४, २०८३
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
आइतबार, असार १४, २०८३
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
आइतबार, असार १४, २०८३
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल
आइतबार, असार १४, २०८३
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
मंगलबार, जेठ १९, २०८३



-1782642321.png)