न्युरो हस्पिटल (बाँसबारी)मा रोजगारीको अवसर खुलेको छ। हस्पिटलले २० जना स्टाफ नर्स माग गरेको हो।
इच्छुकले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल/बिएससी उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स हुनु पर्नेछ।
सम्बन्धित कामको कम्तीमा एक वर्षको अनुभव हुनु पर्नेछ।
प्रकाशित मिति:
बुधबार, साउन १४, २०८२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
गुड स्टोरी
थप रोजगारी
प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा रोजगारीको अवसर (सूचनासहित)
शुक्रबार, भदौ १३, २०८२
राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो ९० जनाका लागि जागिर (सूचनासहित)
शुक्रबार, भदौ १३, २०८२





