नेभिगेशन
रोजगारी

राष्ट्रिय अनुसन्धान विभागमा खुल्यो ९० जनाका लागि जागिर (सूचनासहित)

राष्ट्रिय अनुसन्धान विभागले ९० जना जनशक्ति माग गरेको छ । विभागले शुक्रवार सूचना जारी गरेर नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो । 

सूचनाअनुसार अनुसन्धान अधिकृत ४० जना र अनुसन्धान सहायक ५० जना माग भएको छ । 

तोकिएको योग्यता पूरा भएका उम्मेदवारले असोज १२ गते भित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर असोज १९ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

हेर्नुहोस् पूरा सूचना

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्