सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बस सेवासँग आकर्षक क्यासव्याकको व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड मार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट नेपालभरिको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम रु.२०० सम्म र भारतको बस टिकटको खरिदमा १५ प्रतिशत वा अधिकतम रु.४०० सम्मको क्यासव्याक प्राप्त गर्न सक्नेछन् ।
यो योजना भदौ १५ देखि २०८२ फागुन १४ गतेसम्मका लागि लागू हुने बैंकले जनाएको छ ।
प्रकाशित मिति:
सोमबार, भदौ १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
आइतबार, असार १४, २०८३
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
आइतबार, असार १४, २०८३
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
आइतबार, असार १४, २०८३
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
आइतबार, असार १४, २०८३
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल
आइतबार, असार १४, २०८३
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
मंगलबार, जेठ १९, २०८३



-1782642321.png)