गरिमा विकास बैंकले आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष र सशक्त बनाउने उद्देश्यसहित बैंकले माघ १ गतेदेखि नयाँ लोगो प्रयोगमा ल्याएको हो ।
बैंकको गत कार्तिक २७ गते सम्पन्न उन्नाइसौँ वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी नयाँ लोगो कार्यान्वयनमा ल्याइएको हो ।
परिवर्तित लोगोले बैंकको आधुनिक, सरल र विश्वसनीय पहिचान झल्काउने विश्वास बैंकले लिएको छ ।
प्रकाशित मिति:
शनिबार, माघ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप बजार
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
आइतबार, असार १४, २०८३
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
आइतबार, असार १४, २०८३
इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर
शुक्रबार, जेठ ८, २०८३
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
आइतबार, जेठ ३, २०८३
टाटा मोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु
शनिबार, जेठ २, २०८३
सिटिजन्स बैंकको नेतृत्वमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
शनिबार, जेठ २, २०८३
मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार ग्रहण
शनिबार, जेठ २, २०८३
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
सोमबार, वैशाख २१, २०८३



-1782642321.png)