मुक्तिनाथ क्यापिटलको ९ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार बसेको कम्पनीको १६ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।
उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष (आव) २०८१/८२ को कारोबारमा आधारित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिएको छ ।
उक्त साधारण सभाले आव २०८२/८३ को लेखापरिक्षण गर्नका लागि एनविएसएम एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरेको छ । अरण्य बुटिक होटलमा बसेको साधारणसभा सञ्चालक समितिका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षता रहेको थियो ।
प्रकाशित मिति:
सोमबार, असोज १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप बजार
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
आइतबार, असार १४, २०८३
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
आइतबार, असार १४, २०८३
इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर
शुक्रबार, जेठ ८, २०८३
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
आइतबार, जेठ ३, २०८३
टाटा मोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु
शनिबार, जेठ २, २०८३
सिटिजन्स बैंकको नेतृत्वमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
शनिबार, जेठ २, २०८३
मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार ग्रहण
शनिबार, जेठ २, २०८३
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
सोमबार, वैशाख २१, २०८३



-1782642321.png)