हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा कार्यालयहरूलाई ग्राहकको सुविधाअनुसार व्यवस्थित गर्ने क्रममा चाबहिल–२ शाखालाई स्थानान्तरण गरी बालुवाटार शाखाका रूपमा सञ्चालनमा ल्याएको छ। यो शाखा अब काठमाडौं महानगरपालिका–२, बालुवाटारस्थित एनएल कम्प्लेक्सबाट सञ्चालन हुनेछ।
बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको यस शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले गरेका छन्। यस अवसरमा बैंकका अन्य उच्च अधिकारीहरू र विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
प्रकाशित मिति:
आइतबार, असोज ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप बजार
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
आइतबार, असार १४, २०८३
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
आइतबार, असार १४, २०८३
इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर
शुक्रबार, जेठ ८, २०८३
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
आइतबार, जेठ ३, २०८३
टाटा मोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु
शनिबार, जेठ २, २०८३
सिटिजन्स बैंकको नेतृत्वमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
शनिबार, जेठ २, २०८३
मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार ग्रहण
शनिबार, जेठ २, २०८३
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
सोमबार, वैशाख २१, २०८३



-1782642321.png)