लेमिनार टायल्सले कलङ्कीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रालिलाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी शोरूम उद्घाटन गरेको छ।
बुधबार आयोजित औपचारिक समारोहमा सञ्चालक प्रज्ज्वल अधिकारी र लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवालज्यु र आशुतोश खेतानले संयुक्त रूपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरे।
उद्घाटन समारोहमा बोल्दै निर्देशक अभिनभ चुरिवालले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए।
त्यस्तै आशुतोश खेतानले लेमिनार भिट्रिफाइड टायल्सको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरू टायल्स भन्दा बढी रहेको बताए ।
प्रकाशित मिति:
आइतबार, भदौ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
गुड स्टोरी
थप बजार
कृषि विकास बैंकको पहिलो प्राथमिकतामा कृषि कर्जा, आधा हिस्सा कृषि क्षेत्रमै लगानी
शनिबार, माघ १०, २०८२
कस्तो लाग्यो गरिमा विकास बैंकको नयाँ लोगो ?
शनिबार, माघ १०, २०८२
सूर्यज्योति लाइफका बीमित र अभिकर्ताहरूलाई लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड
शनिबार, माघ १०, २०८२
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव : १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारी सम्मानित
बिहीबार, पुस २४, २०८२
डिजिटल कारोबारमा गरिमा विकास बैंक सम्मानित
शनिबार, पुस १२, २०८२
नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
आइतबार, मंसिर २१, २०८२
एनआईसी एशिया बैंक र एनसीएचएलबीच सम्झौता, अब बैंकले नेपालपे कार्ड जारी गर्ने
मंगलबार, मंसिर १६, २०८२
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु
सोमबार, मंसिर १५, २०८२

-1769682233.jpg)
